Auto save documents in Ms. Word documents:
When we are working on the computer, the power goes off suddenly. The documents we have prepared is missing. So to avoid such problem we can do automatic saving setting in MS. Word program.
Methods:
Step 1 : Open the Microsoft Word Program
step 2 : Click on Office Button of Microsoft word.
Step 3 : Click on word options
Step 4 : Click on save Option
Step 5 : Change the Auto Recovering time setting (Note: time must be 1 - 120 min.)
.....................................................................................................................................
नेपाली भाषामाः
जब हामी कम्प्युटरमा काम गरिरहेका हुन्छौ अचानक बिजुली बत्ती जानसक्छ हामीले तयार गरेको कागज पत्र मेटिन वा हराउन सक्छ । यस्तो समस्याबाट बच्नको लागि हाी एम एटस वर्डमा अटो रिकभरी सेभ सेटिङ गर्न सक्छौ जसबाट हाम्रो डकुमेन्ट रिकभर भएर बस्छ ।
तरिकाहरुः
१ः एम एस वर्डलाई खोल्नुहोस ।
२ः एम एस वर्डको अफिस वटनमा जानुहोस ।
३ः वर्ड अप्सन्समा क्लिक गर्नुहोस ।
४ः देखिएको सेभ अप्सनमा क्लिक गर्नुहोस ।
५ः अब अटो रिकभरी सेभ सेटिङमा सेभिङ मिनेट परिवर्तन गरी आवश्यक मिनेट राख्नुहोस । (नोटः समय १ मिनेट देखि १२० मिनट सम्म मात्र राख्न सकिन्छ ।)
0 Comments